हाम्रो यस चौराह स्पोर्टस एशोसिएसनको स्थापना २०७८ साउन महिनामा भएको थियो। समाजमा दुःख सुख पर्दा र विभिन्न कार्यक्रमहरू सक्रिय रूपमा आयोजना गर्ने उद्देश्यले यस क्लबको स्थापना गरिएको थियो। खासगरी खेलकुद शिक्षा स्वास्थ्य सरसफाई र पर्यटन विकास गर्ने उद्देश्यले यो क्लब स्थापना भएको थियो।